शिक्षक सेवा आयोग तयारी : नेपालको भूगोल सम्बन्धी जानकारी (हेर्नुहोस भिडियो )

काठमाडौं/२२ बैशाख – शिक्षक सेवा आयोगको परीक्षाको तयारी गरिरहेका व्यक्तिका लागि सहयोग हुने अपेक्षा सहित खबर एजुकेशनमा उपलब्ध हुने सामग्री निःशुल्क रूपमा प्रयोग गर्न सकिनेछ ।


यो सामग्री नेपालको भूगोल सम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो । प्रस्तुत सामग्री नेपालको भूगोलका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीमा नेपालको भूगोल सम्बन्धी जानकारी अन्तर्गत भौगोलिक अवस्था, धरातलीय स्वरूप, किसिम र विशेषता, प्राकृतिक स्रोतहरू, किसिम, उपलब्धता र उपयोग, भौगोलिक विविधता र जनजीवन, हावापानीको किसिम, विशेषता र त्यसको प्रभावका बारेमा अडियो र भिडियोका रूपमा प्रस्तुत गरिएको छ ।


भिडियो यहाँबाट हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *