बेलायतका विद्यालयमा मोबाइलमाथि कडाइ, २०२७ देखि विद्यार्थीले फोन बोक्न नपाउने

लन्डन/२५ कार्तिक – बेलायतका विद्यालयमा विद्यार्थीले मोबाइल फोन प्रयोग गर्ने मात्र नभई विद्यालय समयभरि फोन …

थप पढ्नुहोस्

देउसी–भैलोबाट उठेको १७ लाख विद्यालयको डिजिटलाइजेसनमा खर्चिँदै

काठमाडौं/२५ कार्तिक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ स्थित थाङपाल भ्याली माध्यमिक विद्यालयले देउसी–भैलोबाट संकलित १७ …

थप पढ्नुहोस्

अभिभावक गुमाएका बालबालिकाको भविष्य सरकारले सम्हाल्ने, उच्च शिक्षासम्म निःशुल्क पढाइ

काठमाडौं/२१ कार्तिक – गत भदौको विनाशकारी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले उच्च …

थप पढ्नुहोस्

सिम्ता गाउँपालिकामा अब आइतबार पनि विद्यालय सञ्चालन हुने

सुर्खेत/२१ कार्तिक – सुर्खेतको सिम्ता गाउँपालिकाले अब साताको आइतबार पनि विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्ने …

थप पढ्नुहोस्

शिक्षकलाई चन्द्रकान्त भण्डारीको आग्रह : सामाजिक सञ्जालमा अभद्र भाषा नबोलौँ

काठमाडौँ /२१ कार्तिक – नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले शिक्षकहरुले सामाजिक सञ्जालमा बहस तथा तर्क …

थप पढ्नुहोस्

सिटिइभिटीले भदौमा गरेको स्थगित परीक्षा मंसिर ३ गतेदेखी हुने, परीक्षा केन्द्र सार्वजनिक

भक्तपुर/२१ कार्तिक – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी), परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले …

थप पढ्नुहोस्

शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाईदै

काठमाडौँ/२० कात्तिक – शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, …

थप पढ्नुहोस्

त्रिविमा मास्टर्स पढ्ने तयारीमा हुनुहुन्छ ? यस्तो छ भर्ना तालिका

काठमाडौं /२० – कार्तिक त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातकोत्तर तह प्रथम सेमेस्टरमा …

थप पढ्नुहोस्

सामुदायिक विद्यालयको जग्गा विवरण अनिवार्य अद्यावधिक गर्न शिक्षा विभागको निर्देशन

भक्तपुर/२० कार्तिक – शिक्षा विभागले देशभरका सामुदायिक विद्यालयको जग्गा व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र दीर्घकालीन समाधानमुखी …

थप पढ्नुहोस्

करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि भ्रष्टाचारको आशंकामा छानबिन समिति गठन

काठमाडौँ १९ कात्तिक विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) मा धेरै विद्यार्थीको विवरण …

थप पढ्नुहोस्

नक्कली अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ /१९ कार्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेस गरी सरकारी …

थप पढ्नुहोस्