भर्खरको समाचार / समाचारसिटिईभिटी द्धारा डिप्लोमा तहको परीक्षा आवेदन खुला ६ वर्ष अगाडि काठमाडौं /६ बैशाख – प्रविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्,परक्षिा नियन्त्रण कार्यलय सिटिईभिटीले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणलीको नियमित र आंशिक परीक्षाको आवेदन फाराम भर्न आव्हान गरेको छ ।