निमावि तहको करार शिक्षकको सूचि सार्वजनिक, सूचि सहित

शिक्षक सेवा आयोग


काठमाडौं/६ मंसिर– शिक्षक सेवा आयोगले देशभरका विज्ञान विषय निमावि तहको करार शिक्षकको योग्यताक्रम सूचि सार्वजनिक गरेको छ ।
आयोगले खुला प्रतियोगितात्मक परीक्षाद्वारा सामुुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापन बमोजिम स्थायी नियुुक्तिका लागि सिफारिस नभएका उम्मेदवारहरुको नाम नामेसी विवरण शिक्षक सेवा आयोग नियमावली २०७६ को नियम २४ बमोजिम करार शिक्षक पदमा नियुुक्ति गर्ने प्रयोजनका लागि योग्यताक्रम सूचि सार्वजनिक गरेको हो । आयोगले सूचिमा कुनै विवरण फरक पर्न गएमा आयोगमा सम्पर्क गर्न सकिने बताएको छ ।
योग्यताक्रम सूची यहाँ हेर्नुहोस् । http://www.tsc.gov.np/doc/15743315131.%20Lower%20secondary%20level_web%20Suchana%20Science.pdf