वर्गीकृतपरीक्षाफल सार्वजनिक, नतिजा सहित ५ वर्ष अगाडि काठमाडौं/४ मंसिर– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातकोत्तर तहको भौतिक शास्त्र विषय दोस्रो वर्षको तेस्रो सत्रको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षा गत बैशाख÷जेठ महिनामा सञ्चालन भएको थियो ।