काठमाडौँ /१४ जेठ – शिक्षक सेवा आयोग तयारीका लागि कक्षाकोठा व्यवस्थापनको अवधारणा, आवश्यकता र महत्वसम्बन्धी जानकारी यस भिडियोमा दिइएको छ । कक्षाकोठा व्यवस्थापनको अवधारणा, आवश्यकता र महत्वसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।
प्रस्तुत कक्षाकोठा व्यवस्थापनको अवधारणा, आवश्यकता र महत्वका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै निरन्तर कक्षाकोठा व्यवस्थापनको अवधारणा, आवश्यकता र महत्वका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।



