शिक्षक सेवा आयोग तयारी : शिक्षाको परिचय सम्बन्धी जानकारी (भिडियोसहित)

काठमाडौँ /२४ बैशाख – शिक्षक सेवा आयोग तथा विभिन्न आयोगको तयारीमा लाग्नु भएका व्यक्तिहरूले यस मिडियाबाट उपलब्ध गराइएका सामग्री निःशुल्क रूपमा प्रयोग गर्न सकिने ।


यो सामग्री शिक्षाको परिचय सम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो । प्रस्तुत सामग्री शिक्षाको परिचयका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीमा शिक्षाको अर्थ र परिभाषा, स्वरूप, उद्देश्यहरू र कार्यहरूका बारेमा अडियो र भिडियोका बारेमा रूपमा प्रस्तुत गरिएको छ ।


यहाँबाट हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *