काठमाडौँ /६ जेठ – यस भिडियोमा पाठ्यक्रममा विविधता व्यवस्थापन, स्थानीय पाठ्यक्रम, एकीकृत पाठ्यक्रमसम्बन्धी जानकारी दिइएको छ । पाठ्यक्रममा विविधता व्यवस्थापन, स्थानीय पाठ्यक्रम र एकीकृत पाठ्यक्रमसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।
प्रस्तुत सामग्रीमा पाठ्यक्रममा विविधता व्यवस्थापन, स्थानीय पाठ्यक्रम र एकीकृत पाठ्यक्रमका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
विभिन्न आयोगको तयारी गरेका व्यक्तिहरुले मात्रै होइन शिक्षक, विद्यार्थी लगायत यसबम बारेमा जानकारी लिन चाहाने सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् ।