काठमाडौँ /१६ साउन-सरकारले संघीय शिक्षा ऐन संसदमा पठाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसदमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
संघीय शिक्षा ऐन संसदमा पठाउन मन्त्रिपरिषद्को निर्णय


