कक्षा १२ को परीक्षा केन्द्र निर्धारण (हेर्नुहोस केन्द्र)

काठमाडौं/१२ बैशाख-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गरेको छ । बोर्डद्धारा बैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको केन्द्र निर्धारण गरेको हो ।


हेर्नुहोस परीक्षा केन्द्र :

https://drive.google.com/file/d/19yUfVnHgspuP7XL1H1_ohh9O-MeseOiY/view