निमावि तहको आन्तिरिक प्रतियोगात्मक परीक्षाको नतिजा सार्वजनिक ( नामावली सहित)

काठमाडौं /२८ जेठ–शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको आन्तिरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विज्ञापन नं. १०/७८/ ७९ निम्न माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको लागि लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।


साथै अन्तर्वार्ताका लागि नामावली प्रकाशित गरेको छ । आयोगले लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षामा सम्मलित भएका उम्मेदवारहरु मध्ये पास भएकाहरुको नामावली सहित अन्तर्वाका लागि छनोट गरेको हो ।


छनोट भए अम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकेर आयोगले उल्लेख गरेअनुसार कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।

यहाँबाट हेर्नुहोला नामावली :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=120&fn=baduwa%20nimabi%20first%20result%202079.pdf