काठमाडौं /२८ जेठ–शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको (विषयगत) को लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । असार १३ गते बिहान ८ बजेदेखि सञ्चालन हुने उक्त परीक्षाको केन्द्र सार्वजनिक गरेको हो ।
यहाँबाट हेर्नुहोस परीक्षा केन्द्र:
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=118&fn=prabi%20kendra%20subjective.pdf



