काठमाडौं /५ मंसिर-शिक्षक सेवा आयोगले प्राथमिक तह, निम्नमाध्यमिक तह र माध्यमिक तहका विभिन्न विषयका पाठ्यक्रमहरू सार्वजनिक गरेको छ । विज्ञापन खोल्ने तयारीसँगै आयोगले विभिन्न विषयका पाठ्यक्रमहरू सार्वजनिक गरेको हो ।
आयोगले नमुना प्रश्नपत्रसहित प्राथमिक तह , निम्नमाध्यमिक तह र माध्यमिक तहका विभिन्न विषयका पाठ्यक्रमहरू आयोगको वेबसाइटमा राखिएको छ ।
प्राथमिक तह :-
निम्नमाध्यमिक तह :-
माध्यमिक तह :-
अन्य विषयहरु :-























