स्नातक तह दाेस्राे, चौथाे र छैठौं सेमेष्टरको नियमित परीक्षा कार्यक्रम सार्वजनिक, तालिका सहित

काठमाण्डौं/८ वैशाख– त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय, डीनको कार्यालयले आगामी जेठ ४ गतेदेखी सञ्चालन हुने स्नातक तह बीबीए, बीबीए–एफ, बीबीएम, बीआईएम, बीएचएम, बीएमएस, बीपीए र बीटीटीएम कार्यक्रमको दाेस्राे, चौथाे र छैठौं सेमेष्टरको नियमित परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ ।

परीक्षा आगामी जेठ ४ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ ।