आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षामा २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन

काठमाडौं/१५ जेठ– सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तर्फ २ खर्ब ११ अर्ब १७ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मंगलबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन ।