भर्खरको समाचार / समाचारछात्रवृत्तिका लागि २ अर्ब ४४ करोड रकम विनियोजन १ वर्ष अगाडि काठमाडौं/१५ जेठ अर्थमन्त्री विष्णु पौडेलले छात्रवृत्तिका लागि २ अर्ब ४४ करोड रकम विनियोजन गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ का लागि सो रकम विनियोजन गरेका हुन ।