काठमाडौं/१५ जेठ – अर्थमन्त्री विष्णु पौडेलले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास कार्यकर्ता र विद्यालय कर्मचारीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको अनुदान रकममा वृद्धि गरेका छन् । आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषण मार्फत १० अर्ब १६ करोड रकम विनियोजन गरेको जनाएका हुन् ।
इसिडि शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमीकमा वृद्धि, १० अर्ब १६ करोड रकम विनियोजन


