काठमाडौँ /१५ जेठ-पूर्वमिस नेपाल वल्र्ड श्रृंखला खतिवडा आफुले स्नातकोत्तर उत्तीर्ण गरेकको खुसी व्यक्त गरेकी छन् । अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हावर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी हुन् ।
उनले सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको टुवीटरमा लेखेकी छन् । उनी खतिवडा २०१८ की मिस नेपाल विजेता हुन् ।





