सरकारले विद्यालयको नक्सांकन गरी आयोजनाको छनोट र कार्यान्वयन गर्ने

काठमाडौं/१५ जेठ-सरकारले विद्यालयको नक्सांकन गरी आयोजनाको छनोट र कार्यन्वयन गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन ।