सिटिइभिटी द्धारा डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फारम खुला

काठाडौं/३ मंसिर-सिटिइभिटी परीक्षा नियन्त्रण कार्यलयले डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फारम खुला गरेको छ । विभिन्न विषयको परीक्षा निकट भविष्यमा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिदै परीक्षार्थीहरुलाई परीक्षा आवेदन फारमा भरेर बुझाउन भनिएको हो ।


परीक्षा फारम मंसिर २३ गते भित्र नियमित शुल्कमा र पुष १ गते भित्र विलम्ब शुल्क तोकिएको जानकारी दिएको छ ।