बूढानीलकण्ठ स्कुलक द्धारा छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ /३० भदौ-शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र बूढानीलकण्ठ स्कुलको साझेदारी कार्यक्रम अन्र्तगतको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक भएको छ ।


उक्त कार्यक्रममा सहभागि विद्यालयहरुमा विपन्न समुदायका जेहेन्दार बालबालिकाहरुलाई छात्रवृत्ति कार्यक्रम अन्र्तगत आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा कक्षा ५ र ६ मा अध्ययन गर्नका लागि साउन ३० गते सञ्चालित परीक्षाको प्रकाशित गरिएको हो ।

कक्षा ५ : https://bnks.edu.np/uploads/page/page-20210914052631-575.pdf

कक्षा ६ : https://bnks.edu.np/uploads/page/page-20210914081554-896.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *