आलोपालो विधिमा कक्षा सञ्चालन, तस्बिरमा हेर्नुहोस

  •  
  •  
  •  
  •  
  •  

सुर्खेत/१७ भदौ-सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. ५ अवलचिङ्ग स्थित श्री भैरव माध्यमिक विद्यालयले आज देखि आलोपालो विधि अपनाएर विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चलन गरेको छ ।


विद्यालयमा विद्यार्थी सिकाई सहजिकरणका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आलोपालो विधिमा कक्षा सञ्चलन गरेको हो ।


हेर्नुहोस तस्विर
फोटो : अनन्त राज पन्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *