कोरोना भाइरस संक्रमणका कारण शिक्षकको मृत्यु


वुटवल/ ११ बैशाख – कोरोना भाइरस संक्रमणका कारण ४१ वर्षिया शिक्षकको मृत्यु भएको छ । रुपन्देहीको क्रिमसन अस्पतालको सघन कक्षको भेण्टीलेटरमा उपचारत शिक्षकको बिहिवार मृत्यु भएको होे ।

मदाने गाउँपालिका ६ निवासी ४१ वर्षिय शिक्षक कंङ्गे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक हुन ।