काठमाडौं /७ चैत – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय केशरमहलले छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ ।
थाईल्याण्ड इन्टरनेश्नल कोअपरेशन एजेन्सिको सहकार्यमा थाई विश्वविद्यालय तथा शैक्षिक संस्थाले थाईल्याण्ड इन्टरनेश्नल पोष्टग्रयाजुएट कार्यक्रम अन्तर्गत माग गरेको विषयको छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ ।




