परीक्षा आवेदन सम्बन्धी सूचना

काठमाडौं/१० मंसिर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक एस.एल.सी. तहको रजिष्ट्रोसन फारम भर्न सूचना जारी गरेको छ ।
सीटीईभीटीले नियमित शुल्कमा मंसिर ३० गतेभित्र र बिलम्ब शुल्कमा पुस १५ गतेभित्र भरिसक्नुु पर्ने बताएको छ ।