काठमाडौं/९ मंसिर– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले चार बर्षे स्नातक तह कम्प्युुटर विज्ञान तथा सूचना प्रविधि (बिएससी आईटी) विषय तेस्रो वर्ष छौटौं शत्रको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परीक्षा पुस १४ गतेदेखि माघ ३ गतेसम्म दिउँसो १२ बजेदेखि परीक्षा सञ्चालन हुनेछ ।