काठमाडौं/९ मंसिर– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुुले स्नातक तह चौथो वर्षको परीक्षा आवेदन फारम भर्न सूचना जारी गरेको छ ।
पनिकाले स्नातक तह चौथो वर्षको परीक्षा दिने विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकायका पुरा तथा आंशिक परीक्षार्थीहरुलाई मंसिर ११ गतेदेखि पुुस १० गतेभित्र परीक्षा आवेदन फारम भरिसक्न निर्देशन दिएको छ ।