त्रिवि स्नातकोत्तरतहको परिक्षाफल सार्वजनिक


काठमाडौ /१७ साउन – त्रिविले शिक्षाशास्त्र संकायको स्नातकोत्तर तह प्रथम सेमेष्टरको परिक्षाफल सार्वजनिक गरेको छ ।
गत साल भाद्र महिनामा लिएको परिक्षाको नतिजा आज प्रकाशित गरेको हो । स्नातकोत्तर तह प्रथम सेमेष्टर खुल्ला तथा दूर सिकाइ समेत गरेर नियमित तथा आंशिक परिक्षाको परिक्षाफल सार्वजनिक गरेको छ ।

नतिजा हेर्नको लागि यहाँ जनुुहोस।

https://drive.google.com/file/d/1VJttm3TPq48inr8EmgePAiwbl-ZP78xT/view?usp=drivesdk

Leave a Reply

Your email address will not be published. Required fields are marked *