सिटिइभिटीद्धारा विभिन्न विषयको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं/१७ असार-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले डिप्लोमा तथा प्रि डिप्लोमा तहको विभिन्न विषयको नतिजा सार्वजनिक गरेको छ ।


सिटिइभिटीले डिप्लोमा तह अन्तर्गत सिभिल इन्जिनियरिङ तेस्रो र पाँचौं सेमेस्टर, विशेष छात्रवृत्तिको फुड डेरी टेक्नोलोजिको तेस्रो सेमेस्टरको नतिजा प्रकाशित गरेको छ । त्यसैगरी नर्सिङ र जर्नल मेडिकलको रिभ्यु नतिजा, पुन परीक्षण नतिजा र गण्डकी प्रदेशको प्रि डिप्लोमा तहको नतिजा प्रकाशित गरेको हो ।


यहाँबाट हेर्नुहोस नतिजा :

http://202.166.206.52:4443/itms/