शिक्षक सेवा आयोगको तयारी : विश्वको भूगोल सम्बन्धी जानकारी

काठमाडौँ /२४ माघ – शिक्षक सेवा आयोगबाट सञ्चालन हुने निम्नमाध्यमिक तथा माध्यमिक तहका खुला प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई शिक्षक छनौट परीक्षामा सफलता हासिल गर्न सहयोगी हुने वस्तुगत प्रश्न–उत्तरहरू अडियोभिडियो माध्यमबाट प्रस्तुत गरिएको छ ।


यस सामग्रीमा पाठ्यक्रममा आधारित, परीक्षा दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण विश्वको भूगोल सम्बन्धी जानकारी समेटिएको छ । यसमा निम्न शीर्षकहरू अन्तर्गत वस्तुगत प्रश्न र उत्तरहरू व्यवस्थित रूपमा तयार गरिएको छ :
२. विश्वको भूगोल
२.१. महासागर, महादेश, भौगोलिक क्षेत्र र विशेषता
२.२. अवस्थिति, अक्षांश, देशान्तर, अन्तर्राष्ट्रिय तिथि रेखा, समय र दूरी, भूकम्प र ज्वालामुखी
२.३. जलवायु, पर्वत श्रृङ्गला, मरुभूमि, भूकम्प, ज्वालामुखी, नदी र हिमनदी


यी सबै विषयवस्तुहरूलाई सरल, स्पष्ट र परीक्षा उपयोगी ढंगले प्रस्तुत गरिएकोले शिक्षक सेवा आयोगको तयारीमा रहेका अध्ययनकर्ताहरूका लागि यो सामग्री अत्यन्त उपयोगी हुनेछ ।


यहाँबाट अडियोभिडियो हेर्न सकिन्छ ।