‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गतका ४ हजार साईकल गोदाममै थन्किए

जनकपुर/२३ माघ – ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गतका ४ हजार साईकल गोदाममै थन्किएका छन् ।


मधेस प्रदेशमा लालबाबु राउत नेतृत्वको पहिलो सरकारले सुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत २७ हजार भन्दा बढी साइकलमध्ये चार हजार भन्दा बढी साइकल गोदाममा थन्किएका हुन् ।


जनकपुरधास्थित चुरोट कारखाना (मधेश भवन)को गोदाममा चार हजार भन्दा बढी साइकल थन्किएका छन् ।