कक्षा १२ को परीक्षा केन्द्र निर्धारण

काठमाडौं/४ चैत – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गरेको छ । बोडैद्धारा २०८२ बैशाख ११ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने परीक्षाको केन्द्र निर्धारण गरेको हो ।


काठमाडौं उपत्यका भन्दा बाहिरको परीक्षा कोन्द्र निर्धारणको विवरण बोर्डको फागुन २८ को निर्णय अनुसार सावैजनिक गरेको जनाएको छ ।

हेर्नुहोस परीक्षा केन्द्र