काठमाडौं /१९ जेठ – शिक्षक सेवा आयोग तयारीका लागि शैक्षिक अनुसन्धानको अर्थ, आवश्यकता र महत्वसम्बन्धी जानकारी यो भिडियोमा समापेश गरिएको छ । शैक्षिक अनुसन्धानको अर्थ, आवश्यकता र महत्वसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।
प्रस्तुत शैक्षिक अनुसन्धानको अर्थ, आवश्यकता र महत्वका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै शैक्षिक अनुसन्धानको अर्थ, आवश्यकता र महत्वका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।