शिक्षक सेवा आयोगको परीक्षामा वस्तुगत प्रश्न कसरी निर्माण हुन्छन् ? उत्तर कसरी दिने ?

काठमाडौँ /२५ बैशाख – शिक्षक सेवा आयोग परीक्षामा वस्तुगत (Objectives) प्रश्नको उत्तर दिँदा ध्यान दिनु पर्ने १० कुराहरू सम्बन्धी जानकारी यस भिडियोमा दिइएको छ ।


साथै यस मिडियाबाट उपलब्ध गराइएका सामग्री निःशुल्क रूपमा प्रयोग गर्न सकिनेछ । प्रस्तुत सामग्री कुनै पनि परीक्षाको सहजताका लागि आधार मानेर तयार गरिएको हो ।


यस सामग्रीले परीक्षामा आउने वस्तुगत प्रश्नहरूको सजिलै उत्तर दिनका लागि सजिलो बनाउनेछ । यसमा वस्तुगत प्रश्न कसरी निर्माण हुन्छन् ? उत्तर कसरी दिने ? जस्ता विषयवस्तुहरूलाई समेटिएको छ ।


परीक्षाको तयारी गरिरहनु भएका परीक्षार्थीहरूका लागि यस सामग्रीले सहयोग गर्ने नै छ भन्ने अपेक्षा गरिएको छ । सुझावको अपेक्षा सहित परीक्षामा सफलताको शुभकामना ।


भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।