काठमाडौं /२४ चैत – शिक्षक सेवा आयोगले माध्यमिक तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले गत चैत ३ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरिएको जनाएको छ ।
यहाँबाट हेर्नुहोस नतिजा :
सुदूरपश्चिम प्रदेश
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=536&fn=7.For%20Web%20supa.pdf
कर्णाली प्रदेश
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=535&fn=6.For%20Web%20karnali.pdf
लुम्बिनी प्रदेश
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=534&fn=5.For%20Web%20lumbini.pdf
गण्डकी प्रदेश
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=533&fn=4.For%20Web%20Gandaki.pdf
बागमती प्रदेश
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=532&fn=3.For%20Web%20bagmati.pdf
मधेश प्रदेश
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=531&fn=2.For%20Web%20madesh.pdf
कोशी प्रदेश
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=537&fn=1.For%20Web%20koshi.pdf