खानी अन्वेषणका लागि विश्वविद्यालयसँग लागत साझेदारी गर्ने
काठमाडौं/१५ जेठ– सरकारले खानी उत्खनन् तथा अन्वेषणका लागि त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविदालयसंग लागत साझेदारी गर्ने भएको । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन ।