भोजपुर,नवलपरासी पश्चिम,पाल्पा,गुल्मी र अर्घाखाँची जिल्लाको प्रावि तहको नतिजा प्रकाशन (हेर्नुहोस नतिजा)

काठमाडौं/९ माघ–शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले भोजपुर, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाकोे लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।


असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।


नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=272&fn=12-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AF-%E0%A5%A7%E0%A5%A6-%E0%A5%A69%20%20%E0%A4%97%E0%A4%A4%E0%A5%87%20%E0%A4%A8%E0%A4%B5%E0%A4%B2%E0%A4%AA%E0%A4%B0%E0%A4%BE%E0%A4%B8%E0%A5%80%20%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%8D%E0%A4%AA%E0%A4%BE%20%E0%A4%97%E0%A5%81%E0%A4%B2%E0%A5%8D%E0%A4%AE%E0%A5%80%20%E0%A4%A7%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%BE%E0%A4%96%E0%A4%BE%E0%A4%9A%E0%A5%80.pdf