निमावि तह गण्डकी प्रदेशको नेपाली र अंग्रेजीको अन्तर्वाताको नतिजा प्रकाशन (हेर्नुहोस नतिजा )


काठमाडौं/९ पुस–शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको गण्डकी प्रदेशको नेपाली,अंग्रेजी र संस्कृत व्याकरण विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । आयोगबाट प्रकाशित निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तवार्तमा छनोट भएका उम्मेदवारहरुको अन्तर्वाताको नेपाली,अंग्रेजी र संस्कृत व्याकरण विषयको नतिजा प्रकाशन गरेको हो ।


यहाँबाट हेनुहोस नतिजा :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=249&fn=gandaki%20nepali%20english%20and%20sanskrit%20tnima_organized.pdf