सीटीईभीटीमा विभिन्न पदका लागि कर्मचारी माग, सूचनासहित

काठमाडौं/२४ माघ– प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
सीटीईभीटीले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । सीटीभीटीले रिक्त रहेका सह प्रशासक, मुख्य प्रशिक्षक, अटोमोबाइल प्रशिक्षक सहायकसम्मको पदमा विज्ञापन खुलाएको हो । सीटीईभीटीले खुला प्रतियोगितात्मक परीक्षा र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने जनाएको छ । सीटीईभीटीले अनुसार २१ दिनभित्र आवेदन दिन सूचित गरेको छ ।


http://www.ctevt.org.np/public/uploads/kcfinder/files/Padpurti%20Final%20Notice%20Magh%2024%282%29.pdf