राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८ अर्ब ८८ करोड बजेट

काठमाडौं/१५ जेठ– सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जर्नादन शर्माले आइतबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन । शर्माले १ हजार २ सय विद्यालयको निर्माण गर्नका लागि उक्त बजेट विनियोजन गरेको हुन् ।