काठमाडौं/१५ जेठ– सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जर्नादन शर्माले आइतबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट


