काठमाडौं/२६ वैशाख-राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरी सार्वजनिक गरेको छ । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरी सार्वजनिक गरेको हो ।
साथै बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुले आ आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई सोही अनुसार जानकारी गराउन निर्देशन दिएको छ ।
याहँबाट हेर्नुहोस परीक्षा केन्द्र :
https://www.neb.gov.np/uploads/photos/xGTXIMcPKs220508045104.pdf