राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा ११ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)
काठमाडौं/९ वैशाख-राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी जेठ २९ गतेदेखि सञ्चालन हुने आंशिक ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।