चिकित्सा शास्त्र विषय अन्तर्गत छात्रवृत्तिको पूर्वमनोनयन सूची

काठमाडौं/६ माघ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखाले चिकित्सा शास्त्र विषय अन्तर्गत विभिन्न विषयको पूर्वमनोनयन सूची सार्वजनिक गरेको छ ।
यसैगरी, शाखाले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र विषय अन्तर्गत बीडिएस र काठमाडौं विश्वविद्यालय अन्तर्गत बीएस्सी नर्सिङ विषयको छात्रवृत्तिको मनोनयन सूची सार्वजनिक गरेको हो ।

https://media.edusanjal.com/uploads/TU_PreNomination.pdf

https://media.edusanjal.com/uploads/TU_PreNomination.pdf