त्रिविद्धारा एमबिए र एमपिएको शंसोधित परीक्षा तालिका सार्वजनिक

काठमाडौं/२७ कार्तिक-त्रिभुवन विश्वविद्यालय व्यास्थापन संकाय,डीनको कार्यलयले मास्टर अफ विजनेस स्टडिज र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन दास्रो सत्र नियमित परीक्षा कार्यक्रमको शंसोधित परीक्षा तालिका सार्वजनिक गरेको छ । विश्वविद्यालयले प्रथम पटक कार्तिक ८ गते तालिका सार्वजनिक गरे पनि प्राविधक कारण देखउँदै दोस्रो पटक शंसोधित परीक्षा तालिका सार्वजनिक गरेको हो ।


सेमेष्टर प्रणालिमा सञ्चालित मास्टर अफ विजनेस स्टडिज र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन कार्यक्रममा २०७६ मा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र ुन् २०२० अघि दा्स्रो सत्रको परीक्षामा सामेल भई अनुत्र्तिण वा अनुपस्थित भएका आंशिक परीक्षर्थीहरु समेतको दोस्रो सत्रको नियमित परीक्षा मंसिर ६ गते देखि सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ ।