काठमाडौं /२४ कार्तिक-चिकित्सा शिक्षा आयोगले स्नातक तहको सःहुल्क तर्फको पहिलो म्याचिङ हुने सिटमा पूर्व मनोनयनको दास्रो सूचि प्रकाशित गरेको छ ।
स्नातक तहमा विभिन्न विशवविद्यालय र अन्र्तगतका शिक्षणसंस्था तथा प्रतिष्ठानहरुमा यसै शैक्षिक सत्रको लागि सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम र परीक्षार्थीहरुले निर्धारण गरेको प्राथमिकताका आधारमा पहिलो म्याचिङ हुने सिटमा पूर्व मनोनयनको दास्रो सूचि प्रकाशित गरेको हो ।





