काठमाडौँ /१२ भदौ-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छात्रविृत्ति शाखा केशरमहलले पकिस्तान सरकारबाट पिटिएपि अन्र्तगत सन २०२१/२०२२ मा प्राप्त बिएस्सी इन्जिनियरिङ्ग विषयको छात्रवृत्तिमा आवेदन माग गरेको छ ।
विस्तृत सूचना शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको वेभ साइट www.moest.gov.np मा हेर्न सकिने जनाएको छ ।




