स्नातकको नियमित परीक्षा कार्यक्रम सार्वजनिक, तालिका सहित

काठमाण्डौं/२० चैत- त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय, डीनको कार्यालयले आगामी वैशाख ६ गतेदेखी सञ्चालन हुने ब्याचलय अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेण्ट आठौं सत्रको नियमित परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ ।


परीक्षा २०७८ वैशाख ६ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।