सुर्खेत /१३ चैत – नयाँ कर्मचारी भर्नाका विषयमा उजुरी परेपछि मध्यपश्चिमा विश्वविद्यालय केन्द्रीय कार्यलयमा अख्तियारले छापा मारेको छ । अख्तियारले विश्वविद्यालयमा छापा मारेर सम्पुर्ण कागजात नियन्त्रणमा लिएको हो ।
आाफ्ना आफन्तलाई मात्र जागिर दिएको भन्दै विश्वविद्यालयका पदाधिकारीहरुले अख्तियारमा उजुरी दिएपछि छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियार सुर्खेतले जानकारी दिएको छ ।



