हेर्नुहोस विद्यालय शिक्षा विधेयकको आज पेस गरिएको प्रतिवेदन (प्रतिवेदनसहित)

काठमाडौं/२ भदौं – प्रतिनिधिसभा अन्तर्ग शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठक सकिएको छ । समितिका सचिव दशरथ धमलााले विधेयकको प्रतिवेदन पेस गरेसँगै निजी विद्यालयको पूर्ण छात्रवृत्तिको सवालमासमेत समितिमा छलफल भएको थियो ।


यहाँबाट हेर्नुहोस प्रतिवेदन